रौतहट–३ मा ओम प्रकाशको अग्रता, प्रभु साह पछ्याउँदै

मंसिर ५ गते, रौतहट ।रौतहट क्षेत्र नं ३ मा स्वतन्त्र उम्मेदवार ओम प्रकाश जयसवाल शुरुवाति अग्रता लिएका छन् । जयसवालले ७२० मतसहित अग्रता कायम राखेका छन ।एमालेको टिकट निस्कृय बनाई सत्ता गठबन्धनको समर्थन पाएका स्वतन्त्र उम्मेदवार प्रभु साह दोश्रो स्थानमा रहेका छन् ।जयसवाललाई पछयाइरहेका साह ७०७ मत प्राप्त गरेका छन । गुजरा नगरपालिकाको वडा नं … Continue reading रौतहट–३ मा ओम प्रकाशको अग्रता, प्रभु साह पछ्याउँदै